भारतीय हिन्दूवादी नेता आइपुगे काठमाडौं
विश्व हिन्दू परिषद्का एक जना नेता नयाँ दिल्लीबाट आज बिहान काठमाण्डौ आएका छन् ।
विश्व हिन्दू परिषदका अन्तर्राष्ट्रिय महासचिव मिलिन्द पराण्डे एअर इण्डियाको उडान नम्बर एआई २१३ बाट बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । आजै दिउँसो माओवादी महासचिव देव गुरुङ्ग चीन जान लागेका छन् ।
पछिल्लो दिन चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी माओवादीको दलीय सम्बन्ध मजबुत हुँदै गएको देखिएको छ ।
टिप्पणीहरू