कपिलवस्तुमा रक्तचन्दनको निर्वाध ओसारपसार

कपिलवस्तुमा रक्तचन्दनको निर्वाध ओसारपसार
सुन्नुहोस्

अर्घाखाँचीबाट कपिलवस्तु लैजाँदै गरेको अवस्थामा प्रहरीले ठूलो परिमाणमा रक्तचन्दन बरामद गरेको छ । जीप र ट्रकमा हालेर लगिएको रक्तचन्दनको गोलिया र आठ जना कारोबारी पक्राउ परेका छन् ।

कपिलवस्तु प्रहरीले अर्घाखाँचीबाट ल्याइँदै गरेको साढे ६ क्विण्टल रक्तचन्दनसहित लु.२ च १६३९ नम्बरको जीप र ना.५ ख ७३८२ नम्बरको ट्रकसहित तीन जनालाई नियन्त्रणमा लिइएको जनाएको छ । उनीहरुलाई बुध्दभूमि १, पत्थरकोटबाट पक्राउ गरिएको हो ।

रक्तचन्दनको २५ गोलिया रहेको बताइएको छ ।

टिप्पणीहरू