सिके राउतको पशु चिकित्सक संघ घोषणा हुँदै
सिके राउत नेतृत्वको सत्तारुढ जनमत पार्टीले पशु चिकित्सक जनमत संघ गठन गर्ने भएको छ । आज काठमाडौँमा कार्यक्रम गरेर संघ घोषणा गर्न लागिएको हो ।
दिउँसो १ बजे मध्य बानेश्वरस्थित सनराइज क्याफेमा हुने पार्टी प्रवेश तथा घोषणा सभा कार्यक्रममा अध्यक्ष राउतले पशु चिकित्सक जनमत संघको औपचारिक घोषणा गर्ने बताइएको छ ।
टिप्पणीहरू