अर्थमन्त्री भारत जाँदै

अर्थमन्त्री भारत जाँदै
सुन्नुहोस्

अर्थमन्त्री डा. प्रकाशशरण महत भारत जान लाग्नुभएको छ । उहाँ बिहान पौने ११ बजे भिस्तारा एअरको उडानमा नयाँ दिल्ली जान लाग्नुभएको हो ।

उहाँसँगै श्रीमती विना महत, अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल, उपसचिव बोलराज आचार्य र स्वकीय सचिव प्रेमराज जोशी पनि सोही उडानमा नयाँ दिल्ली गएका छन् ।

टिप्पणीहरू