एकीकृत समाजवादीमा तीनजना चुनिए, बाँकी आज राति

एकीकृत समाजवादीमा तीनजना चुनिए, बाँकी आज राति
सुन्नुहोस्

काठमाडौँमा जारी नेकपा (एकीकृत समाजवादी)को दशौँ राष्ट्रिय महाधिवेशनले माधव कुमार नेपाललाई सर्वसम्मत अध्यक्ष चुनेको छ ।

त्यस्तै, बरिष्ठ नेतामा झलनाथ खनाल र घनश्याम भुसाल महासचिवमा सर्वसम्मत भएका छन् । बाँकी पदाधिकारी र केन्द्रीय कमिटी सदस्यको हकमा पनि सहमति जुटाउन प्रयास जारी रहेको बताइएको छ । 

अहिले महाधिवेशनस्थलमै सचिवालय बैठक बसिरहेको र आज रातभरमा टुङ्गो लाग्ने आयोजक कमिटीले जानकारी दिएको छ ।
 

टिप्पणीहरू