जाजरकोटमा पहिरो : दम्पत्ती बेपत्ता, छोरी गम्भीर घाइते

जाजरकोटमा पहिरो : दम्पत्ती बेपत्ता, छोरी गम्भीर घाइते

पहिरोमा पुरिएर जाजरकोटमा दम्पती बेपत्ता भएका छन् । बारेकोट गाउँपालिका ६, धुमा गाउँमा गएराति पहिरोले घर पुरिँदा आमा बुबा बेपत्ता छन् भने छोरी गम्भीर घाइते अवस्थामा फेला परेकी छन् ।

प्रहरीका अनुसार मानबहादुर चलाउने र श्रीमती मायादेवी चलाउने बेपत्ता भएका हुन् । श्रीमती मायादेवी वडा नम्बर ६ की महिला वडा सदस्य पनि हुन् ।

टिप्पणीहरू