पूर्वप्रधानन्यायाधीशका न्यायाधीश पिताको देहावसान

पूर्वप्रधानन्यायाधीशका न्यायाधीश पिताको देहावसान

पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठलाई पितृशोक परेको छ । 

काठमाडौं महानगरपालिका–११, थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा आज दिउँसो सवा १२ बजे बुवा कुलबहादुरको निधन भएको हो। 

उनको बुवा केही दिनयता नर्भिकमा उपचाररत थिए ।  बुबा आफै पनि पहिला न्यायाधीश थिए  ।

टिप्पणीहरू