संवैधानिक परिषद् बैठक साँझ बस्दै

संवैधानिक परिषद् बैठक साँझ बस्दै
सुन्नुहोस्

संवैधानिक परिषद्को बैठक आज साँझ बोलाइएको छ । बैठकमा आगामी असोज १९ गतेदेखि रिक्त हुन लागेको प्रधानन्यायाधीश पदमा सिफारिसबारे छलफल हुने बताइएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक साँझ ५ बजे बस्दै छ । यसअघि शुक्रबार राखिएको परिषद् बैठकमा कुनैपनि निर्णय हुन नसकेपछि आज पुनः बैठक डाकिएको हो ।

 

टिप्पणीहरू