एमाले नेतृको चुम्बन टिकटकमा छरपस्ट

सुन्नुहोस्

एमाले सांसद तथा प्रतिनिधि सभाकी सचेतक सुनिता बरालको प्रेममा लिप्त गोप्य फोटो टिकटकमा भाइरल भएको छ । बिनी डट कार्की जिरो आइडीबाट पोष्ट गरिएको फोटोमा चुम्बन र आलिंगनको फोटो राखिएको छ ।

फोटोसँगै लेखिएको छ, ‘एमाले नेता सचेतक सुनिता बरालले दुई छोरीको बाउ भएको व्यक्तिसँग रोमान्स गर्दै, अन्तिम फोटोमा सप्रमाण छ । यस्तै हुन् यी गन्ध आएका पुराना पार्टी र ती पार्टीका नेता ।’

टिप्पणीहरू