अध्यक्ष निवासमा जुटे माओवादी नेता

अध्यक्ष निवासमा जुटे माओवादी नेता

प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको छ । 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा अहिले बैठक जारी छ । बैठकमा अविरल वर्षा, बाढीपहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल भइरहेको जनाइएको छ ।

माओवादी केन्द्रले हिजै प्रभावितको उद्धार र राहत कार्यमा जुट्न नेता-कार्यकर्तालाई निर्देशन दिएको थियो ।

टिप्पणीहरू