साँझ क्याविनेट बैठक बस्दै

साँझ क्याविनेट बैठक बस्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाउनुभएको छ ।  

साँझ ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बैठक बस्ने बताइएको छ । क्याविनेट बैठकले बाढीपहिरो प्रभावितको उद्धार तथा राहत सम्बन्धी निर्णय गर्नसक्ने अनुमान गरिएको छ ।

 

टिप्पणीहरू