एमाले नेताहरु जुट्दा जुट्दै दुई घण्टा लस
चाडबाडको बेला डाकिएको एमाले सचिवालय बैठक दुई घण्टा ढिलो बसेको छ । मध्यान्ह पौने १२ बजे राखिएको सचिवालय बैठक पौने २ बजेको हाराहारीमा बसेको बताइएको छ ।
आजको बैठकमा दशैंको शुभकामना आदानप्रदान,हालैको बाढीपहिरो र डुबानमा सरकार र पार्टीले खेलेको भूमिकाबारे छलफल गर्न लागिएको बुझिएको छ ।
टिप्पणीहरू