रोकिएको बसमा आगो दनदनी

रोकिएको बसमा आगो दनदनी

ललितपुरको सातदोबाटोमा यात्रुवाहक बसमा एकाएक आगो लागेको छ । चोक नजिकै रोकिएको बा.४ ख १०६ नम्बरको बस एकाएक लागेको आगोपछि जलेर ध्वस्त भएको छ ।

महानगर यातायातको उक्त बसमा विद्युत सर्ट भएर आगो लागेको अनुमान छ । आगो ललितपुर महानगरपालिकाको दमकलले निभाएको थियो ।

टिप्पणीहरू