राष्ट्रिय सुरक्षाका निम्ति जम्मा दश मीनेट ?

राष्ट्रिय सुरक्षाका निम्ति जम्मा दश मीनेट ?
सुन्नुहोस्

आज अपरान्ह बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठक करिब १० मीनेटमै सकिएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा अपरान्ह साढे ४ बजे बसेको बैठकमा सहभागीहरु पौने ५ नबज्दै उठेका थिए । 

प्रधानमन्त्री कार्यालयस्थित  राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा बसेको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल,रक्षामन्त्री मानवीर राई,मुख्य सचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देललगायतको उपस्थिति थियो ।

टिप्पणीहरू