लालीगुराँसले चीनको वुहान राताम्मे

लालीगुराँसले चीनको वुहान राताम्मे

नेपालको तेह्रथुम, कास्कीतिर झैँ चीनमा पनि लालीगुराँसले डाँडाकाँडा नै राताम्मे भएको छ । मध्यचीनको उहान प्रान्तको मुलान युन्वु पहाडी क्षेत्र यतिखेर लालीगुराँसमय भएको छ ।

लालीगुराँस फुलेपछि सो क्षेत्रमा आन्तरिक पर्यटकको ओइरो लागेको चिनियाँ समाचार संस्था सिजीटिएनले जनाएको छ ।

टिप्पणीहरू