प्रचण्ड कपका लागि माओवादी अध्यक्ष पोखरामा

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पोखरा जानुभएको छ ।
आज बिहान हवाई मार्ग हुँदै उहाँ पोखरा पुग्नुभएको हो । प्रचण्डले आज दिउँसो माओवादीको महानगर सम्मेलन र ‘प्रचण्ड कप’ महिला भलिबल प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम छ ।
टिप्पणीहरू