मृतकको सम्झनामा जरोकिलोको कार्यक्रम
जेन-जी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा जरोकिलो महाभियानले दीपप्रज्वलन गरेको छ ।
आज साँझ काठमाडौं महानगरपालिका-२७ स्थित जमल चोकमा आज साँझ महाभियानले बत्ती बालेको हो । अध्यक्ष नुर नारायण प्याकुरेलको नेतृत्वमा प्रवक्ता अरुण पौडेल र महासचिव प्रकाश श्रेष्ठलगायत कार्यक्रमा सहभागी थिए ।
टिप्पणीहरू