हितेन्द्र हटाइए, सिलवाल भित्र्याइए

हितेन्द्र हटाइए, सिलवाल भित्र्याइए

सरकारले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएरप्राधिकरणकै पूर्व उपकार्यकारी निदेशक मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको छ । 

आज बसेको क्याबिनेट बैठकले प्राधिकरणका प्रबन्ध निर्देशक शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरी सो पदमा प्राधिकरणकै पूर्वउपकार्यकारी निर्देशक मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

टिप्पणीहरू