पहिले हटाइएका मनोजलाई सीआईबीको जिम्मेवारी

पहिले हटाइएका मनोजलाई सीआईबीको जिम्मेवारी

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा पहिले संलग्न अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को जिम्मेवारी दिइएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी केसीलाई सीआईबीमा लैजाने निर्णय गरेको हो । यसअघिको सरकारले अघिल्लो वर्ष केसीलाई त्यहाँबाट हटाएको थियो ।

केसी नेपाल प्रहरीको प्रदेश समन्वय विभागमा छन । उनको टोलीले अनुसन्धानपछि काँग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणलगायतलाई पक्राउ गरेको थियो ।

टिप्पणीहरू