एमालेले भोलि बोलाएको सचिवालय बैठक आगामी शुक्रबार सारेको छ । अविरल वर्षाका कारण पूर्वनिर्धारित बैठक असोज २४ गते ११ बजे तोकिएको छ ।
गत भदौ २४ गतेको जेन जी विध्वंशमा खरानी बनाइएको ललितपुर च्यासलस्थित पार्टी कार्यालय आज बागमती नदीमा आएको बाढीले जलमग्न बनाएको छ ।
टिप्पणीहरू