इलामका धेरै स्थानमा पहिरो, झण्डै एक दर्जन बेपत्ता

इलामका धेरै स्थानमा पहिरो, झण्डै एक दर्जन बेपत्ता

इलामका विभिन्न स्थानमा गएको पहिरोमा दुई जनाको मृत्यु भएको छ । स्थानीयलाई उद्धृत गर्दै प्रहरीले कम्तीमा १० जना बेपत्ता भएको जनाएको छ ।

इलामका मानेभन्ज्याङ, देउमाई, सदरमुकामका धेरै स्थानमा गएको पहिरोले घर पुरेको बताइन्छ ।

टिप्पणीहरू