२२ कात्तिक २०८२, शनिबार | 08 Nov 2025, Saturday
जन आस्था
असोज २४, २०८२
272 shares
एमालेले भोलि मोटरसाइकल र्याली निकाल्ने भएको छ । दिउँसो १ बजे राष्ट्रिय युवा संघ नेपालले काठमाडौंको तीनकुनेबाट मोटरसाइकल र्यालीको नेतृत्व गर्ने जनाएको छ ।
मुलुक र नेपाली जनतालाई एकताबद्ध गर्न मोटरसाइल र्याली गर्न लागिएको संघले जनाएको छ ।
टिप्पणीहरू