भर्खरै केपी ओलीले यस्तो भन्नुभो

भर्खरै केपी ओलीले यस्तो भन्नुभो

जेन जी जेनजी भन्दैमा हुन्छ ? सुजन कडेरियालाई जेनजी भनेरै अखिलको अध्यक्ष बनाएको हैन ? उसैले छाडेर भाग्यो त !

आइन्दा फेसबुकमा नलेख्नु,अन्तर्वार्ता दिँदै नहिंड्नु । 

हामी चुनावमा जान्नौँ । 

कोही पनि बिद्या भण्डारीको हिमायती भएर नआउनु ।

मैले बिद्यालाई क्यान्सर भएको बेला ओखती खर्च दिऊँ भन्दा नमान्ने तपाईंहरु नै हैन ? अहिले बडो साखुल्ले पल्टने ?

टिप्पणीहरू