१० पुस २०८२, बिहीबार | 25 Dec 2025, Thursday
जन आस्था
कात्तिक १२, २०८२
0 shares
अस्ति रातिदेखि लगातार भएको हिमपातले मुलुकका हिमाली र उच्च पहाडी भेग सेताम्मे बनेको छ ।
मुस्ताङको मुक्तिनाथ क्षेत्रमा जमेको हिउँले दर्शनार्थी र स्थानीयलाई असहज भएपछि हटाइएको छ । सशस्त्र प्रहरी बलको नम्बर ३३ गुल्मले मन्दिर वरपरको हिउँ पन्छाएको हो ।
टिप्पणीहरू