३७ सय मत गणनामा देउवा १८००, शेखर १४ सय
नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा हिजो भएको मतदानको मतगणना भइरहेको छ । आज बिहान ४ बजेबाट भएको सभापति पदको मतगणनामा ३ हजार ७ सय भोट गनेर सकिएको छ ।
अहिलेसम्म प्रधानमन्त्री तथा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले १७९८, शेखरप्रसाद कोइरालाले १४१३, प्रकाशमान सिंहले २८६, विमलेन्द्र निधिलिे २०० र कल्याण गुरुङले १९ मत प्राप्त गरेका छन् ।
टिप्पणीहरू