कुन कुन अफिसर उपसचिवमा उक्लँदै ?

कुन कुन अफिसर उपसचिवमा उक्लँदै ?

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ठूलो संख्यामा उपसचिव बढुवा सिफारिस गरेको छ । समितिको हिजो बसेको बैठकले नेपाल प्रशासन सेवा र सामान्य प्रशासन समूहका ३० जनालाई उपसचिवमा बढुवा सिफारिस गरेको हो ।

समितिको बैठकले ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा सिफारिस गरेको हो । बढुवा सिफारिसमा पर्नेमा ज्ञानुप्रसाद पनेरु, भक्तिसरा राना,गौतमराज अमात्य, अम्मरराज जोशी,महमद शेरे मुस्तफा,ओमप्रकाश महतो, चन्द्रबहादुर थापा र दिपककुमार आचार्य परेका छन् ।

त्यस्तै,कृष्णप्रसाद पोखरेल, देवेन्द्रप्रसाद श्रेष्ठ,यज्ञराज जोशी, कुमार आचार्य,हिमालय बराल, कुमारबहादुर खड्का,खुमप्रसाद सुवेदी,शेषकान्त पौडेल,केशवप्रसाद अर्याल,जीतेन्द्रजंग केसी,खगेन्द्र गिरी,दिनेश अधिकारी,बैकुण्ठराज गौतम र बालकृष्ण सुवेदी पनि सिफारिस भएका छन् ।

हरिप्रसाद गौतम,सुदर्शनराज पण्डित, सरस्वती पौडेल,कमला ज्ञवाली, ऋषिकुमार दाहाल,राजुप्रसाद न्यौपाने,टीकाराम वाग्ले र सूर्यप्रसाद दाहाल पनि बढुवा सिफारिसमा परेका छन् ।

टिप्पणीहरू