अदालतमा एमसिसीसम्बन्धी मुध्दा अलपत्र
अमेरिकी सहयोग सम्झौता एमसीसीविरुध्द सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन अलपत्र परेको छ । दर्ताका लागि लगिएका एउटा रिट दरपीठ भएको र अर्को विचाराधीन अवस्थामा राखिएको हो ।
“इश्वर श्रीमानले एमसीसी संसद्को क्षेत्राधिकारको विषय भएकाले रिट दर्ता गर्न नमिल्ने ब्याख्या गरेको सर्वोच्च स्रोतले जनाएको छ ।”
अस्ति अधिवक्ता स्वागत नेपालले लगेको रिट सर्वोच्चले विचाराधीन राखेको छ । रिट दर्ता नभएको र दरपिठ पनि नगरिएको सर्वोच्च स्रोतले जनाएको छ । अर्को एउटा रिट भने दरपीठ भैकन न्यायाधीश इश्वर खतिवडाले सदर गरिदिनुभएको छ ।
इश्वर श्रीमानले एमसीसी संसद्को क्षेत्राधिकारको विषय भएकाले रिट दर्ता गर्न नमिल्ने ब्याख्या गरेको सर्वोच्च स्रोतले जनाएको छ।
टिप्पणीहरू