१५ देशका राजदूतले बौध्दमा बत्ति बाल्ने

१५ देशका राजदूतले बौध्दमा बत्ति बाल्ने

आज साँझ काठमाडौंस्थित विभिन्न १५ देशका राजदूतले बौध्द स्तुपामा दीप प्रज्वलन गर्ने भएका छन् । टोलीमा अमेरिकी राजदूत रेण्डी बेरी बाहेक अरुको जानकारी दिइएको छैन ।

उनीहरुले ग्याल्पो ल्होसारको उपलक्ष्यमा बौध्दमा दीप प्रज्वलन गर्न लागेका हुन् ।

टिप्पणीहरू