पेग्गी

टाइटानिक डुब्दाकी बालिकाको हजार सेक्स पार्टनर

रोयल मेल सिप अर्थात् आरएमएस टाइटानिक बेलायती पानीजहाज हो । ह्वाइट स्टार लाइन कम्पनीको यो जहाजले यात्रु र चिठ्ठीपत्र बोक्थ्यो । यसको लम्बाइ ८ सय ८२ फुट ९ इञ्च, चौडाइ ९२ फुट ६ इञ्च र १ सय ७५ फुट उचाइ थियो । यसले एकपटकमा ८ सय ७४ जना कर्मचारी र २ हजार ४ सय ५३ यात्रु गरी कूल ३ हजार ३ सय २७ जना यात्रु बोक्ने क्षमता राख्थ्यो । जहाज सन् १९१२ को अप्रिल १० मा इंग्ल्याण्डको साउथह्याम्प्टनबाट निस्क्यो । न्युयोर्क शहरको लागि छुटेको छैंटौं दिन अर्थात् अप्रिल १४ को राति ११ः४० मा एटलान्टिक महासाग…