नेता झलनाथ खनाल

समाजवादी क्रान्तिका लागि सडकमा ओर्लिन झलनाथ खनालको आह्वान

पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सडक र सदनको उपयोग बिना समाजवादी क्रान्ति सम्भव नहुने ठोकुवा गर्नुभएको छ ।  समाजवादी मोर्चाद्वारा आज काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो भनाई राख्नुभएको हो । क्रान्तिका लागि वर्ग संघर्षमा जोड दिँदै खनालले त्यसका लागि सडकको मोर्चालाई प्रधान बनाउनुपर्नेमा जोड दिनुभयो ।  'बिना संघर्ष केही पनि हुनेवाला छैन । खाली बालुवाटार र संसदबाट क्रान्ति हुँदैन । नेपाली वि…