निलम्बन फुकुवा

अदालतको आदेशपछि निलम्बन फुकुवा

नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ । उच्च अदालतले आज सन्दीपलाई बलात्कार मुद्दामा सफाई दिएसँगै क्यानको बैठकले निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ ।  सन्दीपले अब घरेलु र अन्तर्राष्ट्रिय सबै खेल खेल्न पाउने क्यानले जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘उच्च अदालत पाटनको मिती ०८१ जेठ २ गतेको फैसला बमोजिम नेपाल रष्ट्रिय क्रिकेट टिमका खेलागी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको हुँदा सन्दीप लामिछा…