वर्षमान पुन अनन्त
भिजिट भिसा प्रकरणमा अडान नछोडेको माओवादीको दाबी
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणमा आफ्नो पार्टीले अडान नछोडेको दाबी गरेका छन् । संसद्को चौंथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाराबाजीका बीच प्रतिनिधिसभामा जारी बजेटमाथिको छलफलमा भाग लिँदै उनले त्यस्तो बताएका हुन् । आम जनताको भावना र सुझावलाई ध्यानमा राख्दै भिजिट भिसा प्रकरणमा उठेका विषयलाई सम्बोधन गर्ने सरकारको प्रतिवद्धतापछि आफूहरु सदन चलाउन तयार भएको पुनको भनाइ छ । त्यसक्रममा उनले पूर्व सभामुख…