गोकुलप्रसाद बाँस्कोटा
सरकारलाई एमाले सांसदको प्रश्न : संविधान संशोधन कहाँ पुग्यो ?
सरकारको नेतृत्वकर्ता नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले संविधान संशोधनको विषय कहाँ पुग्यो ? भन्दै प्रश्न सोधेका छन् । आज प्रतिनिधि सभा बैठकमा बोल्दै उनले संविधान संशोधनको प्रक्रिया अगाडि नबढाएकोमा सरकारप्रति असन्तुष्टि व्यक्त गरे । संविधान संशोधनप्रति गरिएको प्रतिवद्धता कार्यान्वयन नहुँदा सार्वजनिक रुपमा सरकारमाथि प्रश्न उठिरहेको बाँस्कोटाले बताए । ‘यो समिकरणले केही कुराहरु उठाएको थियो । तर भन्नुपर्छ–संविधान संशोधनको विषय कहाँ पुग्यो ? त्यो वि…