टाइम कार्ड

कपिलवस्तुमा पनि टाइम कार्ड लागू

जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुले प्रशासनिक सेवालाई प्रभावकारी व्यवस्थित र अनुमान योग्य बनाउन टाइम कार्ड लागू गरेको छ । सेवाग्राहीलाई दिइने सेवा प्रवाहलाई सहज, छिटोछरितो तथा झन्झटरहित बनाउन हिजोदेखि टाइम कार्ड लागू भएको हो । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले टाइम कार्ड लागू भएपछि सेवा प्रवाहलाई समसामायिक एंव प्रभावकारी बनाउने मद्धत पुग्ने विश्वास लिएको बताए । सेवालाई थप प्रभावकारी, व्यवस्थित र अनुमानयोग्य बनाई सेवाग्राहीलाई यथाशिघ्र सेवा प्रदान गर्न यो व्यवस्था श…