लेख रचना

साइकल ? दुई पाङ्ग्रेले पनि ज्यान लिन सक्छ

स्वस्थ जीवन र वातावरणका लागि साइकल संसारभरि नै बढी प्रयोग हुने गरेको छ । पहिला पहिला अन्य साधन किन्न नसक्नेहरूले मात्र साइकललाई यातायातको साधनका रूपमा प्रयोग गर्थे । गाउँघर त के शहरमा पनि साइकल राख्न सक्नेहरूको संख्या कम थियो । अहिले भने घरका सबै छुट्टाछुट्टै गाडी राख्न सक्ने हैसियत हुँदा पनि साइकल प्रयोग गर्न थालेका छन् । साइकल प्रयोग नगर्नेहरूलाई आफ्नो स्वास्थ्यको पर्वाह नगर्नेहरू भनेर चिनिन थालेको छ । पृथ्वीमा प्रदूषणको मात्रा बढी भएसँगै विभिन्न देशका सरकारले नै सा…

Page 1 of 41