समाचार

जिबीलाई समात्न जाने पत्र बीचैमा गायव

सहकारी र कैलाश सिरोहिया प्रकरणमा सहयोग नगरेको आरोप लगाएर आइजी ‘सेक्न’ तम्सिएका लामिछानेले जिबी राईलाई पक्रन भने उल्टो असहयोगी भूमिका खेलिरहेका छन् । प्राप्त जानकारीअनुसार प्रहरी मुख्यालयले दुई जना अनुसन्धानकर्तालाई मलेसिया पठाएर जिबीलाई नेपाल ल्याउने योजनाअनुरुप सहयोगको आग्रह गर्दै अघिल्लो सोमबार गृह मन्त्रालयलाई पत्र लेखेको थियो । ‘मलेसिया सरकार र त्यहाँको प्रहरीसँग समन्वय गरेर पक्रन आवश्यक पहलकदमी गर्नुपर्ने हुनाले दुई जना प्रहरी कर्मचारीलाई मलेसिया जान…

Page 1 of 1117