समाचार

​बैंकहरूको ठुल्ठूला बिचल्ली

मुलुकको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकका सञ्चालकले आफ्नो असलियत देखाउन थालेका छन् । यस्तो काममा डा. श्रीराम पौडेल र रामजी रेग्मी अगाडि छन् । जनता बैंकका पूर्वअध्यक्ष गुरूप्रसाद न्यौपानेले दोस्रो बजारबाट सेयर खरिद गरेको विषयलाई प्रतिष्ठाको विषय बनाएका राष्ट्र बैंक सञ्चालकहरू मर्जरपछि डुुब्ने अवस्थामा पुुगेको एनसीसी बैंकबारे भने बोल्न छाडेका छन् । प्रधानमन्त्री देउवानिकट कांग्रेसका जिल्ला नेता अध्यक्ष रहेको एपेक्स डेभलपमेन्ट बैंक मिसिएपछि एनसीसीको अधोगति शुरु भएको बारेमा सबै…