समाचार

​विदेशीहरु तैपनि बोल्दैनन्

नयाँ सरकार नबनेर हो या अरु नै कारणले, अर्थमन्त्रालय तातिसक्दा पनि दातृ निकाय चूपचाप छन् । ‘आगामी आर्थिक वर्षको बजेटमा नयाँ सरकारलाई सहयोग हुने खालको के–के योजना छ ?’ भनेर अर्थमन्त्रालयले दातृ निकायलाई कोट्याएको धेरै दिन भइसक्यो, तर कोही तात्तिएका छैनन् । भूकम्पपछिको घर पुनःनिर्माणका लागि कबुलिएको रकम नै आइसकेको छैन । भारतले घोषणा गरेको २० अर्बको अझै पत्तो छैन । विश्व बैंकबाट बल्ल आइतबार भूकम्पपछि व्यक्तिको घर पुनःनिर्माणका लागि ३० अर्ब दिने बाचा&n…