समाचार

​मन्त्रीले उचाल्नासाथ जेल चलान

माओवादी युद्धताका लमजुङका गाउँगाउँमा माओवादीले गोरु–गाई कति काटे काटे । तिनताका थाहा पाएर पनि कसले प्रहरीमा उजुरबाजुर गर्ने ? माओवादीले कति बाहुनक्षेत्रीलाई बलजफ्ती गाई–गोरुको मासु खुवाउन मात्र सिकाएन, कारागारमा रहेका नेताका लागि ङादी, ताघ्रिङ, इलमपोखरी जस्ता लेकबाट सुकुटीको बिटै पठाउने गरेको थियो । खान त के छुनसमेत नहुने कृष्ण प्रणामी नेता नन्दराज लामिछानेले समेत जेलमा गाईको सुकुटी खान सिके । माओवादी पोलिटब्युरो सदस्य तथा लमजुङ इञ्चार्ज मोहनहरि पौड…