समाचार

​ओलीसँगै पाहुनाको ओइरो

प्रधानमन्त्री केपी ओली भारतबाट फर्किएसँगै नेपालमा राजदूतको कार्यकाल सिध्याएका र आ–आफ्नो समयमा निक्कै चर्चित तीन भाइ एउटै लर्कोमा काठमाडौं उत्रिएका छन् ।  नेपालको बस्तुस्थिति बुझ्न, कुनै विषयमा दबाब दिन वा कुनै निश्चित भूमिकासहित होइन, विशुद्ध तीर्थाटनका लागि आएका । ती हुन्, देव मुखर्जी, रञ्जित राय र श्यामशरण । उनीहरुको गन्तव्य हो, अपर डोल्पास्थित बाला त्रिपुरासुन्दरी । ‘कुछ तो प्रायश्चित भी करना है’ भन्दै निकटस्थहरुसँग भन्छन्, नाकाबन्दीकालीन राजदूत रञ्जित रा…