समाचार

​कसलाई रहेछ कुरेको

आइतबार संघीय संसदका सदस्यहरूले शपथ खाने कार्यक्रम थियो । दिउँसो ४ बजेका लागि कार्यक्रम राखिए पनि ३ नबज्दै रंगीविरंगी पोसाकमा भीड लाग्न थाल्यो । एमाले कोटामा समानुपातिक सांसद बनेका मोतीलाल दुगड सवा तीन बजे नै देखा परिसकेका थिए । साउदीका राजकुमारले जस्तो टाउकोमा फेटा झुन्ड्याएका केडिया संसद्को मुख्यद्वारअगाडि धेरैबेर बसिरहे । कहिले मिडियालाई प्रतिक्रिया दिँदै, कहिले अन्य सांसदसँग कुरा गर्दै समय बिताए । खासमा उनले प्रधानमन्त्री केपी ओलीलाई कुरेका रहेछन् । ओली गाडीबाट ओर्…

Page 1121 of 1142