समाचार

​बादलले नेहेरे बीचैमा बिजोग

मन्त्रीले मात्र राम्रो गर्छु भनेर कहाँ हुँदोरहेछ र ? अनियमितता छानवीन गर्नु भनेर मन्त्रीले अह्राउने, सचिवको टेबुलबाट रिपोर्ट गायब हुने । नेपालबाट हजका लागि साउदी अरब जाने १२ सय ५० जना मुस्लिम धर्मावलम्बीको आतेजाते खर्च पुग्छ १० करोड ९० लाख । त्यही रकममा घोटाला भएको बताइन्छ । मन्त्री रामबहादुर थापाले छानवीन गर्नु भनेबमोजिम लेखा शाखाले त्रुटीपूर्ण तीन बुँदा उल्लेख गरेर गृहसचिवकहाँ पेश गरिसक्यो । तर, लेखाले पेश गरेको रिपोर्ट कहाँ छ, पत्तो छैन । बरु, रामनवमीको बिदा परेको दिन…

Page 1124 of 1145