समाचार

देश टाट पल्टिएकोमा दुखेसो

यो वर्षका निम्ति भर्खरै जारी भएको बजेट १३ खर्ब तर काँग्रेस सभापति शेरबहादुर देउवाले जातेजाते भ्याइदिएका रहेछन् कुल बजेटको आधीभन्दा बढी अर्थात् आठ खर्ब । यसबारे आइतबारको क्याबिनेट बैठकमा भएको एउटा रिपोर्टिङ यस्तो छ,– देउवाले बिनाशीर्षक, बिनाबजेट बाँडेको रकमहरूको कारण नयाँ कार्यक्रम ल्याउनै सकिएन । हुन पनि कुनै शीर्षक, अध्ययन, अनुसन्धानबिनै बजेट खर्च गर्ने हजारौं बाटा उनले खनेर हिँडेका रहेछन् । यहाँसम्म कि यस वर्षको बजेटसमेत ढाक्ने गरी रकमान्तर र रकम निकासाको ग्यारेन्टी …

Page 1126 of 1151