समाचार

राजश्व उठाउनैमा पनि रोजीरोजी

सरकारी नियुक्तिहरुमा सत्ताधारीबीच भागबण्डा मिल्ने कुरा त नौलो भएन, अब हुँदाहुँदा राजश्व उठाउने संवेदनशील निकायमा समेत त्यस्तो धन्दा चल्न थालेको छ । कांग्रेस र माओवादीबीच लेनदेनको फलस्वरुप राजश्व अनुसन्धान विभागमा घुमिफिरी रामशरण चिमोरियालाई पठाउन लागिएको छ । आन्तरिक राजश्व विभागका लागि महेश्वर न्यौपाने या विष्णु नेपाललाई तयारी हालतमा राखिएको छ । शिशिर ढुंगाना सचिव बढुवाको एक नम्बरमा परेपछि भन्सार विभागको महानिर्देशकमा रामकृष्ण सुवेदीलाई हप्तादिनभित्रै पदस्थापन गरिने सम्भ…

Page 1151 of 1156