समाचार

वर्षमानले यस्तरी लगाए कि बल

नेपालको राजनीतिमा ‘चीनको चक्मा’ ले दक्षिणी र पश्चिमा देशका ‘खेलाडी’ हरू चकित परेका छन् भने उत्तरी शुभेच्छालाई कुशलतापूर्वक ‘गोलपोष्ट’ मा छिराउने खेलाडीका रुपमा माओवादी नेता वर्षमान पुन (अनन्त) ले आफ्नो राजनीतिक उचाईलाई मजबुत बनाएका छन् । स्वास्थ्योपचारका क्रममा दोस्रोचोटि हङकङपारिको शहर सेञ्चन पुगेका वर्षमानलाई त्यहाँका चिकित्सकले अझै केही दिन आराम गर्न सुझाव दिएका थिए । ‘जान्छु’ भन्दा पनि अनुमति दिएकै हैनन् । तर, &lsqu…

Page 1156 of 1305