समाचार

पैसा जान थाल्यो भटाभट

नेपाल सरकारले इजिप्टमा खटिएका राजदूत झविन्द्र अर्यालको निम्ति फ्ल्यागकार खरिद प्रयोजनार्थ रकम निकाशा गरिदिएको छ भने लोकमान गएपछि अख्तियारमा बाँकी ५ जना आयुक्तका लागि पनि गाडी किन्न पैसा छुट्याइएको छ । केही समयअगाडि प्रधानमन्त्री युएई गएको बेला त्यहाँका कर्मचारीले दूतावास आउन जान समस्या प¥यो भनेपछि यो माग पनि संबोधन हुने भएको छ । अबुधावीस्थित कर्मचारीलाई ओसार्न ७ सिटे गाडी किन्नेगरी पैसा पठाइएको हो । त्यहाँ नेपालीको बाक्लो उपस्थिति छ । त्यसैगरी, दिल्लीस्थित दूतावास प्रांग…

Page 1150 of 1156