समाचार

मधेस टुक््रयाउने झण्डा उचाल्दै मुख्यमन्त्री

प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले देशको अखण्डतामै आँच आउने गरी भारतीय प्रधानमन्त्रीसामु बोलेको विवाद तातै छ । यो प्रकरणलाई ठीक ढंगले बुझ्न पृष्ठभूमि हेर्नुपर्ने हुन्छ । मधेश आन्दोलनताका सीमावर्ती बिहारमा एउटा सभाको आयोजना गरिएको थियो । भारतीय दलहरुकै पहलकदमीमा सम्पन्न सो सभामा सहभागी हुन फोरम अध्यक्ष उपेन्द्र यादवलाई बोलाइएको थियो तर चलाख स्वभावका उनी गएनन् र लालबाबुलाई पठाए । त्यसमा रघुवंशप्रसाद सिंह नामक पटक–पटक भारतीय केन्द्रीय मन्त्री रहिसकेका लालुप्र…

Page 1127 of 1151