समाचार

गोरखा जानुअघि गृहमन्त्री लामिछानेले भेटे प्रधानमन्त्रीलाई

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) संग भेटघाट गर्नुभएको छ । आज बिहान साढे ९ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवास छिर्नुभएका उहाँले झण्डै एक घण्टा प्रचण्डसंग कुराकानी गर्नुभएको हो ।  उहाँ १० बजेर २० मीनेटमा त्यहाँबाट निस्कनुभएको स्रोतले बतायो । पृथ्वीजयन्तीको अवसरमा प्रधानमन्त्री दाहाल आज गोरखा जाँदै हुनुहुन्छ ।

Page 1120 of 1293