समाचार

विप्लवका विद्यार्थीलाई स्ववियु चुनावको तालिम

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी संबद्ध अखिल (क्रान्तिकारी) ले स्ववियु निर्वाचनबारे विशेष प्रशिक्षण चलाएको छ । क्रान्तिकारीको बागमती प्रदेश कमिटीले काठमाडौँको प्रर्दशनीमार्गस्थित आरआर क्याम्पसमा विद्यार्थीहरुलाई प्रशिक्षण दिएको हो ।  विद्यार्थी फ्याक्सन इञ्चार्ज तथा विप्लव समूहका स्थायी कमिटी सदस्य चिरन पुन मगर, केन्द्रीय अध्यक्ष प्रकाश शाही, अखिल क्रान्तिकारीका उपाध्यक्ष नरेन्द्र विक, महासचिव ललित विक, उपत्यका क्याम्पस प्रमुख तारा सन्जेललगायतले हिजो प्रशिक्षण दिएका …

Page 1133 of 1293