समाचार

आफू जागा बसेर भएपनि काठमाडौँबासीलाई आनन्दले सुताउँछौं

अघिल्लो सप्ताहन्त तीन दिन लगातार परेको वर्षापछि आएको बाढीपहिरो र डुबानले मुलुकभर साढे दुई सयको हाराहारीमा सर्वसाधारणको ज्यान गएको छ । दुई दर्जन बढी बेपत्ता छन् ।  राजधानी उपत्यकामै तत्काल उद्धार हुन नसक्दा उद्धारको प्रतीक्षामा बसेका नागरिकलाई बाढीले बगायो । सयौं घाइतेको उपचार जारी छ । राहत र उद्धारमा सरकार चुकेको आमजनमासको बुझाइ छ । जनअस्थाकर्मी राजकुमार रायले सोही सेरोफेरोमा रहेर जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जयनारायण आचार्यसँग गरेको कुराकानीको सम्प…

Page 1 of 1305